भोलिदेखि अस्ट्रेलियाको सीमा खुला हुने , विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने
काठमाडौँ । अस्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि भोलि (बुधबार)देखि अन्तर्राष्ट्रिय सीमा पुनः खुला गर्ने भएको छ । प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्य मन्त्रीले पुनः अन्तर्राष्ट्रिय सीमा...