फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने
मनिला । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिष्पर्धा गर्ने भएकी हुन् । साराले...