लेस्टरलाई ३-० गोल अन्तरले हराउँदै न्युकासल शीर्ष दुईमा
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले लेस्टर सिटीलाई पराजित गरेको छ। सोमबार भएको खेलमा न्युकासलले लेस्टरलाई ३-० गोल अन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल...