आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू
मेक्सिको सिटी । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन्। अमेरिका प्रवेश गर्ने चाहना...