म्यानमारमा रहेका चिनियाँ उद्योगमा आगजनी, प्रहरीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु
काठमाडौँ । आइतबार म्यानमारमा रहेका चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएको छ। उद्योगमा आगजनीपछि प्रहरीले चलाएको गोली लागेर कम्तिमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ। औद्योगिक क्षेत्रबाट...