मानिसको जीवनकालका ९ वर्ष मोबाइल हेरेरै बित्छन् –अध्ययन
काठमाडौँ । वर्तमान विश्व आधुनिक प्रविधिको युगसँगै तीव्रतर विकासको गतिमा अघि बढिरहेको छ । आधुनिक वैज्ञानिक युगसँगै मानिसहरू पनि आधुनिकतातिर लम्किरहेको अवस्थामा मोबाइल फोन नभइन हुने हतियारजस्तै बनिसकेको छ ।...