कोरोना संक्रमितको सम्पर्कमा आएपछि विश्व स्वास्थ्य संगठन प्रमुख क्वारन्टीनमा
काठमाडौँ । विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस होम क्वारन्टीनमा बसेका छन्। उनले आफु कोरोना संक्रमितको सम्पर्कमा आएपछि सेल्फ क्वारन्टीनमा बसेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाकारी दिएका हुन्। उनले आफूले...