आइपिएल : पञ्जाबको दोस्रो जित, बेंगलोर ८ विकेटले पराजित
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा किंग्स इलेभेन पन्जाबले दोस्रो जित निकालेको छ। बिहिबार राति सम्पन्न खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको हो । जितका...