बितेको २४ घन्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार भन्दा बढीको मृत्यु
काठमाडौँ । बितेको २४ घन्टामा विश्वभर कोरोना भाइरस संक्रमणका कारण ६ हजार १८४ जनाले ज्यान गुमाएको छ । । कोरोना भाइरसबाट हप्ता भरीमा सबैभन्दा धेरै बितेको २४ घण्टामा ज्यान गुमाउनकोे...