चुनाव हारे पनि सजिलै सत्ता हस्तान्तरण गर्ने पक्षमा छैन : राष्ट्रपति ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने चुनावमा आफू पराजित भएमा सजिलै सत्ता हस्तान्तरण गर्ने पक्षमा नरहेको बताएका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘के...