अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी
न्यूयोर्क । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि...