महारानीको अन्त्येष्टिमा साउदी राजकुमारलाई बोलाएपछि विवाद
काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई दिइएको निमन्त्रणाले विवाद सिर्जना भएको छ। गम्भीर मानवाधिकार उल्लंघनको अभियोग लागेका क्राउन प्रिन्स सलमानलाई...