१४ कार्तिक २०७७, शुक्रबार
प्राविधिक शिक्षा र व्यावसायिक तालिम सीपलाई रोजगारीसँग जोड्दै
नेपालमा प्राविधिक शिक्षा र व्यावसायिक तालिमको विकास क्रमलाई हेर्दा सन् १९३० देखि प्राविधिक तालिम शिक्षालय(हालको पुलचोक क्याम्पस) बाट सुरुवात भएको देखिन्छ । यसै गरी वि.सं. २०१८ मा मेकानिकल प्रशिक्षण केन्द्र...