समावेशी लोकतन्त्रको अवधारण, विकास र नेपालमा अभ्यास
विषय प्रवेशसमावेशी लोकतन्त्र शासन सञ्चालनको नविन अवधारणा हो । यो वहुस्तरीय शासन प्रणालीलाई सञ्चालन र संस्थागत बनाउने शासकीय अभ्यास हो । समावेशी लोकतन्त्रले शासनमा नागरिक सहभागिता अभिवृद्धिको पक्षमा वकालत गर्दछ...