मानव स्वास्थ्यका लागि रैथाने चौपायाको दूधको अपार महत्त्व
रैथाने भन्नाले कुनै ठाउँमा पहिलेदेखि रहिआएको वा पुरानो बासिन्दा वा आदिवासी वा स्थानपति वा क्षेत्रपाललाई जनाउँदछ। त्यसैगरी रैथाने चौपाया भन्नाले परम्परागतरूपमा सदियौँदेखि कृषकहरूले पशुपालन एवम् संरक्षण गर्दै आएका चारखुट्टे पाल्तु...