डिआइजीबिनाको प्रदेश प्रहरी : गण्डकी, कर्णाली र सुदूरपश्चिममा नेतृत्व संकट
सीमाको ढाल, अपराध नियन्त्रण र प्रहरी–समुदाय साझेदारीका लागि डिआइजीको नेतृत्व अपरिहार्य छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमको रिक्त कमान्डले सुरक्षामा गम्भीर चुनौती आउन सक्छ, डिआइजी नियुक्तिमा भइरहेको ढिलासुस्तीले कतै थप...