दसैँमा जमरा किन लगाइन्छ ? स्वास्थ्यदेखि संस्कृतिसम्म यस्तो छ यसको महत्त्व
धर्म र संस्कृतिले समाज उपयोगी कुरालाई विशेष मान्यता दिन्छ । त्यसै अनुरूप धेरै गुण भएको जौँको जमरालाई दसैँका बेला विशेष महत्त्व दिइएको हो । काठमाडौँ । दसैँमा मान्यजनहरूले टिका लगाइदिँदा निधार भरीमा...