सङ्घीय निजामती सेवा ऐन र कर्मचारीको वृत्ति विकास
राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कार्यक्षेत्रभित्र रहेको अवसर तथा सो प्राप्त गर्न सक्ने वातावरण वृत्ति विकास हो । सेवा प्रवाहको प्रभावकारिता तथा गुणस्तरीय सेवा प्राप्त गर्न वृत्ति विकास सेवा प्रदायक सङ्गठन र...