समावेशी स्थानीय शासन लागि लैङ्गिक समानता तथा सामाजिक समावेशी परीक्षण
१. विषय प्रवेश समाजमा रहेका विभिन्न जातजाति, क्षेत्र, वर्ग र समुदायका महिला र पुरुषबिचको भूमिका, सम्बन्ध, स्थान, स्तर, अवसर आदिको विश्लेषणबाट लैङ्गिक समानता तथा समावेशी विकास गर्न तय गरिएको नीति,...