नेपालको संविधान कार्यान्वयनका चुनौतीपूर्ण पक्षहरू
२०६२/०६३ सालको जनआन्दोलनको मर्म र भावना अनुरूप संविधान सभाबाट संविधान निर्माण गर्ने जनताको अभिलाषालाई मूर्त रूप दिन नेपालमा वि.सं. २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न गरियो । संविधान निर्माणको...