के लोक सेवा आयोगको पाठ्यक्रम ठिक छ ?
नेपालमा प्रजातन्त्र स्थापना सँगसँगै सार्वजनिक प्रशासनमा कर्मचारी नियुक्तिको जिम्मेवारी लोक सेवा आयोगले प्राप्त गरेको छ । प्रजातन्त्रको स्थापनासँगै स्थापना भएको लोक सेवा आयोगको संस्थागत विकासका लागि धरै सुधार प्रयासहरू भएका...