कोरोना कहरमा रोई रहेको काठमाडौँ !
रातभर खुलमखुला रहने काठमाडौँका पसल, सङ्गीतको मनोरम वातावरण, मान्छेको ठेलमठेल, दिन कि रात छुट्याउन नसकिने लाइटको झिलिमिली उज्यालो ठमेल बजार, न्यूरोड असन क्षेत्रको दिउँसोको व्यापारले हुने भिडभाड, बिहानीको मिर्मिरेमै कलङ्की...