लोकतन्त्रको विकासमा निजामती सेवाको अपेक्षित भूमिका
लोकतन्त्र निर्वाचनबाट शासनका प्रतिनिधिहरू छानिने एक शासकीय व्यवस्था मात्र होइन । यो त जनताको सर्वाङ्गीणता पक्षको हित रक्षार्थ शासनका सबै क्रियाकलापको पारदर्शिता, जबाफदेहिता, सहभागिता, समावेशिता, प्रभावकारितासमेतका गुणहरूको प्रयोग हो ।...