शेर बहादुर दाइलाई कालापानी किन दुख्दैन ?
तत्कालीन नेकपा एमालेका नेता स्व.प्रेमसिंह धामीको “कालापानी काठमाण्डौलाई किन दुख्दैन” शीर्षकमा जनआस्था साप्ताहिक पत्रिकामा एउटा लेख प्रकाशित भएपछि दार्चुला जिल्लाको कालापानी क्षेत्रका बारेमा नेपाल सरकार तथा सर्वसाधारण नेपालीमा व्यापक रूपमा...