मुद्दा मामिला र प्रतिरक्षा सम्बन्धी सामान्य जानकारी
मुद्दाको परिभाषाः कानुनद्वारा प्रदत्त हक अधिकार उल्लंघन भएको अवस्थामा सोको प्रचलनको लागि कानूनले कसूरजन्य घोषित गरेको कार्य गर्नेलाई दण्ड सजाय दिलाउने, क्षतिपूर्ति भराउने माग दाबी लिई अदालतमा परेको निवेदनमा इन्साफ...