कर्मचारी समायोजन र दीर्घकालीन असर
नेपालको संविधान २०७२ ले मुलुकलाई नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनी परिभाषित गरेको छ । सङ्घीय व्यवस्था अनुरूप सन्तुलित विकासका लागि...