‘संसद् विघटनपछिको अहिलेको स्थिति प्रशासनका निम्ति गाह्रो समय हो ’
काठमाडौँ । संसद् विघटन राजनीतिक विषय हो । राज्यले गर्ने जुनसुकै पनि क्रियाकलाप लोकतन्त्र र संविधान अनुकूल हुनुपर्छ । आन्तरिक किचलोलाई जनतालाई प्रत्यक्ष किसिमले असर पर्ने गरी बाहिर ल्याउनुहुँदैन ।...