गृह सचिवको घोषणा- ‘अब गृह प्रशासनलाई बिचौलियाबाट मुक्त बनाइनेछ’
“गृह सचिव वा गृह प्रशासनमा कसैलाई प्रेसर दिएर काम गराउँछु भनेर कसैले ठानेको छ भने अब त्यस्तो नठानेकै राम्रो हुन्छ ।” काठमाडौँ । बुधवारदेखि गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेका सचिव...