सुदूरपश्चिम प्रदेश ईन्जिनिरिङ सेवाका कर्मचारीहरुद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण
डोटी । सुदूरपश्चिम प्रदेश ईन्जिनिरिङ सेवा, सिभिल समूह, ईरिगेसन, स्यानिटरी तथा बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका कर्मचारीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ध्यानाकर्षण गराएका छन् । शुक्रवार ईन्जिनिरिङ सेवाका कर्मचारीहरूले...