डोटीमा माटो परीक्षण गर्न ३३३ नमुना संकलन, रिपोट अनुसार कार्यक्रम सञ्चालन गर्ने आदर्शको तयारी
डोटी । डोटीको आदर्श गाउँपालिकामा सञ्चालन भएको दुई दिने माटो परीक्षण शिविरवाट तीन सय ३३ नमुना संकलन गरिएको छ । गाउँपालिका अन्तरगत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू...