कर्मचारीका आँसुले मात्र पखालिँदैनन् प्रशासनका विकृतिहरू !
संघीय निजामती सेवा ऐनको विधेयक संघीय संसदमा विचाराधीन रहेको पृष्ठभूमिमा गरिमामय संसदले सर्वस्वीकार्य ऐन बनाउनु आफैँमा चुनौतीपूर्ण छ । कर्मचारी प्रशासन सञ्चालन तथा सेवा सर्तको सम्बन्धमा कानुन निर्माण गर्दा कर्मचारी...