वर्तमानको शक्ति पुस्तक पढेपछि मन र आत्माका बारेमा विचरण गर्दा
‘मन’को अर्थ र अवस्थितिवास्तव मै ‘मन’ भनेको के हो ? मानिसको शरीर देखिन्छ, इन्द्रियहरू देखिन्छन् तर विचार, ‘मन’, बुद्धि, आत्मा जस्ता पक्षहरू बाहिरबाट देख्न सकिँदैन । मस्तिष्क एवम् यसका अवयवहरू...