प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समानता र भिन्नता
विषय प्रवेशः राज्यको व्यवस्थापकीय कार्य गर्ने संघीय व्यवस्थापिका संसद्को दुई अन्योन्याश्रित अङ्ग हुन् प्रतिनिधिसभा र राष्ट्रियसभा। यी दुवैको साझा उद्देश्य विधायीकी कार्यको व्यवस्थित कार्य सम्पादन गर्नु, सरकारका काम कारबाहीको ओभरसाइट...