विभेदको श्रृखलाभित्र लुकेको निजामती दिवस
लोकतन्त्रका लाभहरूको वितरण गर्ने स्थायी संयन्त्रको रूपमा रहेको कर्मचारीतन्त्र निरन्तर सङ्क्रमण अवस्थाबाट गुज्रँदै आइरहेको छ । राजनीतिक रस्साकस्सीका बिच नेपालको संविधान जारी भई कार्यान्वयनमा आएसँगै देशको राजनीतिक सङ्क्रमणको अवस्थाको भने...