स्थानीय सरकारले तर्जुमा गर्नुपर्ने ऐनहरू र पाएका अधिकारहरू
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयन सँगै देशमा बहुतहका सरकारले शासनमा आफ्नो क्षमता र दक्षता अनुरूप सहभागिता जनाइरहेका छन् । राज्य व्यवस्थामा सरकारको क्रियाशीलता र जिम्मेवारी देशको मूल कानुनबाट (संविधान)...