राष्ट्रसेवक एक कर्मचारीको पीडा : श्रीमती बिरामी हुँदा पनि बिदा पाइएन
तथ्याङ्क कार्यालय सुर्खेतमा कार्यरत म अहिले राष्ट्रिय जनगणना २०७८ को महाअभियान अन्तर्गत जाजरकोट जिल्लाको जिम्मेवारी लिएर केही महिनाका लागि जिल्ला सदरमुकाम खलङ्गामा अस्थायी कार्यालय स्थापना गरेर काजमा खटिएको छु ।...