खरिद प्रक्रियामा प्रमुख निर्माण गतिविधि र मूल्य समायोजन इन्डीसेज गुणाङ्क परिधि निर्धारण र मूल्याङ्कन
सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्नु सार्वजनिक खरिदको प्रमुख उद्देश्य हो। यसका लागि प्रतिस्पर्धा, स्वच्छता, इमानदारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी स्रोत र साधनको मितव्ययी, प्रभावकारी तथा विवेकपूर्ण परिचालन गरिनु...