एसइई नतिजा : विश्वसनीयता र वैधता माथि प्रश्न–मेघावी विद्यार्थीको आत्म सम्मानमा ठेस
नेपालमा वि.स. १९९० साल देखि एस.एल.सी परीक्षाको सुरुवात भएको हो । त्यतिवेला परीक्षामा सहभागी भएकोमा कुनै पनि परीक्षार्थीले प्रथम डिभिजन नल्याएको इतिहास छ । नेपालमा एस.एल.सी. परीक्षालाई फलामे ढोका मानिन्छ...