कर्मचारीहरू डराउँदा सबै निर्णय क्याबिनेटबाट हुन थाले : सांसद प्रसाईँ
काठमाडौँ । यो देश प्रधानमन्त्री, मन्त्री र नेताहरूको मात्र होइन, कर्मचारीहरूको पनि हो । स्थायी सरकार मानिने कर्मचारीतन्त्रले यो देश मेरो पनि हो भनेर थप जिम्मेवार हुनुपर्ने आवश्यकता छ ।...