भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही
काठमाडौँ । संसद्का दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र...