अतिक्रमित जग्गामा गृहको ‘एक्सन’पछि प्रशासनको सक्रियता, हटाउन चुनौती छ ?
काठमाडौँ । व्यक्ति वा संस्थाले गैर कानुनी रूपमा अतिक्रमण गरेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन देशभरका जिल्ला प्रशासन कार्यालय सक्रिय भएका छन् । गृह मन्त्रालयको ‘एक्सन’ पछि प्रशासन कार्यालयहरूले...