एर्गोनोमिक्स र हाम्रो सार्वजनिक प्रशासन
काम, कामदार, कार्यस्थल, प्रविधि तथा यन्त्रहरू बिचको अन्तर सम्बन्धलाई कसरी मैत्रीपूर्ण बनाउने तथा सङ्गठनात्मक व्यवहार, पेशागत स्वास्थ्य र सुरक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने सिकाउने विज्ञानलाई श्रम दक्षता शास्त्र(एर्गोनोमिक्स) भनिन्छ। मुलत: यो उत्पादनसँग...