यात्रा संस्मरण : एक प्रशासकीय अधिकृतको हिमालसम्मको यात्रा
२०७९ सालको पुस महिनादेखि २०८१ सालको वैशाख महिनासम्म सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि सोलुखुम्बु जिल्लाकै महाकुलुङ गाउँपालिकामा २०८१ सालको असोज महिनाबाट निमित्त प्रमुख प्रशासकीय...