स्थानीय नगरसभा : प्रयोगको अवस्था र सुझाव
देशको राजनैतिक परिवर्तनसँगै स्थापित राज्य संरचना अन्तर्गत नेपालको संविधानले नेपालमा तीन तहको प्रशासनिक तथा राजनैतिक संरचनाको व्यवस्था गरेको छ। नेपालको संविधानको धारा २३२ को १ बमोजिम तीन तहको संरचनाको सम्बन्ध...