विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई...