खुम्बुवासीको मुख्य माग सल्लेरी–चौँरीखर्क सडक
सोलुखुम्बु । कुनै बेला खुम्बु क्षेत्रमा सडक पु¥याउनै हुन्न भन्ने सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुवासीको प्रमुख माग अहिले चौँरीखर्क गाविसको सुर्केसम्म सडक चाहिन्छ भन्ने छ । केही वर्षयता खराब मौसमले तेन्जिङ...