आईपीयूको महासभामा नेपालको प्रभावकारी सहभागिता रहेको भन्दै सांसदहरूद्वारा खुशी व्यक्त
काठमाडौँ । सांसद डा. अञ्जान शाक्य र सोविता गौतमले अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १५० औँ महासभामा यो पटक नेपालको प्रभावकारी सहभागिता रहेको भन्दै खुशी व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरेले...