लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई ऊर्जा मन्त्री खड्काको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको...