नेपाल प्रहरी र वाणिज्य बैंकबीच सहुलियत कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट थप सुविधा पाउने भएका छन् । आज (आइतबार) नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको...