ट्राफिक प्रहरीको मनपरी विरुद्ध ऐतिहासिक फैसला: सवारीको चाबी खोस्ने अधिकार छैन !
काठमाडौँ । उच्च अदालत पाटनले ट्राफिक प्रहरीलाई सवारी साधनको चाबी खोस्ने कुनै कानुनी अधिकार नरहेको ठहर गर्दै प्रहरीको मनपरी विरुद्ध कडा सन्देश जारी गरेको छ। यो फैसलाले सर्वसाधारणलाई अनावश्यक त्रास...